NIC ASIA Bank Long Ad

महालक्ष्मी विकास बैंकको २०७९ सालको भित्तेपात्रो विमोचन

महालक्ष्मी विकास बैंक लिमिटेडकोे २०७९ सालको क्यालेन्डर विमोचन गरेको छ।

केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकेटाले उक्त क्यालेन्डर विमोचन गरेका हुन्। ‘कृषि कर्म गरौँ, आत्मनिर्भर बनौ’ भन्ने मूल विषयलाई आत्मसात गर्दै बैंकले नयाँ वर्षको क्यालेन्डर प्रकाशन गरी आफ्ना ग्राहकहरुसमक्ष ल्याएको हो।

२१ चैत २०७८, सोमवार ११:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु