NIC ASIA Bank Long Ad

About Us

ख मिडियाद्धारा सञ्चालित www.kakhasamachar.com आधिकारीकरूपमा सञ्चार, सूचना तथा प्रशारण विभागमा सूचिकृत अनलाइन न्यूजपोर्टल हो । कलम नै हतियार हो । अबको लडाई कलमबाट सम्भव छ । तर त्यसको लागि कलमको सही सदुपयोग हुनुपर्दछ भन्ने अभिप्रायले सञ्चालित यस अनलाइन विकासका समाचार, विचार, अनुसन्धानात्मक लेख, फिचर, सम्पादकीयका साथै प्रेस स्वतन्त्रताको रक्षार्थ नेपालको राष्ट्रिय अखण्डता, जातिय सहिष्णुणतालाई कायम राख्न अहोरात्र प्रतिबद्ध छ । राष्ट्रिय, राजनीति, सामाजिक, आर्थिक, विकास तथा मनोरञ्जनका समाचारहरू यस अनलाइनमा अनवरतरूपमा प्रशारण भैरहेका हुन्छन् । हामी संघियता, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार र शिक्षा, सुशासन र प्रर्वद्धनको पक्षमा आवाज उठाउँछौँ ।

हामी अन्य अनलाइन भन्दा नितान्त फरक छौँ र रहन प्रतिवद्ध यस कारण छौँ, हामी नकरात्मक कोणबाट दिइने समाचार (हत्या, हींसा, बलत्कार, काटमार, घटना, दुर्घटना, कुटपीट, गालिगलौज, मानमर्दन तथा नेताका समान्य भाषण) लाई हाम्रो न्यूजपोर्टलमा स्थान दिएका छैनौँ/दिदैनौं । आपराधिक गतिविधि र नकारात्कम सन्देश प्रवाह गर्ने कुनैपनि सूचना र समाचारहरू  प्रशारण हुने छैनन् । हामी गहन बिषयबस्तुमा गहिरिएर खोजमुलक पत्रकारिता र्गछौँ । हामी बिषयबस्तुमा गहन ढङ्गले गहिरिएर मात्र सत्यतथ्य र खोजमुलक पत्रकारिता गर्छौ । समग्र सञ्चारजगतमा सकारात्मक समाचार र सूचना दिने एकमात्र अनलाइन जस्ले समाज र देशमा उर्जाशिल सूचना मात्रै प्रवाह गर्ने छाप छाड्ने अठोट र दृढ संकल्प नै हाम्रो उद्देश्य हो । हाम्रो यस प्रयासलाई हौसला र उत्साहित बनाइदिनसके मानिसको सोच र चेतनामा सकारात्मक चेतना भर्दै ससक्त सञ्चार गर्न सक्थ्यौ की ? हामि निरन्तर छौ ।
धन्यवाद् ।

 

प्रतिक्रिया दिनुहोस्