समाचार
भुटानी शरणार्थी प्रकरण : मंसिर ५ मा सुनुवाइ, ६० वकिलले बहस गर्ने
विशिष्ट व्यक्तिहरू जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाको मुद्दाको सुनुवाइ मंसिर ५ गते उच्च अदालत... पुरा समाचार
साउदीमा नेपाली किन पर्छन् जेलमा ?
पछिल्लो समय साउदी पुगेका ४ सय ८० जना नेपाली कामदार विभिन्न आरोपमा जेल परेका छन् ।... पुरा समाचार
अख्तियारको निगरानी तीनै तहको सरकारमाथि
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राज्यका तीनवटै तहमा भएगरेका कामकारबाहीलाई विशेष रुपमा नियालिरहेको छ । आयोगले संघ,... पुरा समाचार
कर्मचारीलाई इन्धनको सट्टा नगद
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन... पुरा समाचार
५ वर्षमा रिगल जस्तै ६,७४६ ले पाएका थिए कैदमुक्ति
पछिल्लो पाँच वर्षमा योगराज ढकाल ‘रिगल’ जस्तै ६ हजार ७ सय ४६ जघन्य अपराधमा संलग्न भएकाहरूले... पुरा समाचार
१३ अर्ब रुपैयाँमा खुम्चियो बैंकहरुको नाफा
आर्थिक मन्दीको असर बैंकहरुको वित्तीय विवरणमा पनि देखिएको छ । कर्जाको माग र आपूर्तिको श्रृङ्खला खल्बलिँदा यसको... पुरा समाचार
आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्य
आयुर्वेद दिवसको अवसरमा भारतीय राजदूतावासले परम्परागत चिकित्सा आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्य सम्भावनाबारे छलफल... पुरा समाचार
सरकारको निर्णयप्रति लगातार प्रदर्शन !
महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा सरकारबाट कैद माफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनः थुनामा राख्न... पुरा समाचार
नयाँ घाँघर र दशैँ
आमा घरमा हुदाँ दशैं लाग्यो भनिन्थ्यो, नाचिन्थ्यो र उफ्रिन्थे । मामा घर जान पाउने भनेर रमाइन्थ्योे... पुरा समाचार
दशैमा पुरुषलाई दिने आशिष !
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे। ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने। दानं सूर्यसुते बलं हलधरे... पुरा समाचार