समाचार
अत्यधिक गर्मी, काठमाडौंमा बढ्यो !
तराई मधेशका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण त्यहाँको जनजीवज प्रभावित बनेको छ ।... पुरा समाचार
फौजदारी मुद्दाका सबै कसुरमा डोनल्ड ट्रम्प दोषी ठहर
अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प एउटा ऐतिहासिक फौजदारी सुनुवाइका क्रममा व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको ३४ वटा... पुरा समाचार
वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा ३६ अर्ब बढ्यो
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमा एक वर्षमा ३५ अर्ब रूपैयाँभन्दा बढी निष्क्रिय कर्जा थपिएको छ ।... पुरा समाचार
१६ औँ योजनाले सूचना प्रविधिको विस्तारलाई जोड दिएको : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा... पुरा समाचार
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा क्षेप्यास्त्र दियो
अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक क्षेप्यास्त्र युक्रेनले प्रयोग गरिरहेको अमेरिकी... पुरा समाचार
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको... पुरा समाचार
शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको... पुरा समाचार
बन्दी भएका नेपालीको उद्धार उच्च प्राथमिकतामा- उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार तथा... पुरा समाचार
प्रतिनिधिसभाः सहकारी ठगीसम्बन्धमा निष्पक्ष छानबिन गर्न कांग्रेसको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीका सम्बन्धमा निष्पक्ष छानबिनको विश्वास दिलाउन सरकारसँग माग... पुरा समाचार
सरकारबारे ज्योतिषको भविष्यवाणी, देउवा विकल्पको खोजीमा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका ‘ज्योतिष’ का रुपमा कहलिएका सुरेशचन्द्र रिजालले हालको सत्ता गठबन्धन नटिक्ने दाबी... पुरा समाचार