NIC ASIA Bank Long Ad

स्थानीय तह निर्वाचन कार्यतालिका स्वीकृत

वैशाख ३० गते हुने आसन्न स्थानीय तहको निर्वाचन निर्वाचनका लागि आयोगले स्थानीय तह निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत निर्वाचन कार्यतालिका अनुसार २०७९ साल वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकेको छ ।

५ चैत २०७८, शनिवार १२:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु