NIC ASIA Bank Long Ad

थाहामा सुरु भएको अन्तर वडा फुटबलको उद्घाटनमा वडा न १० बिजयी

थाहा नगरपालिकाको इन्द्रायणी चौरमा आज देखि सुरु भएको अन्तर वडा फुटबलको उद्घाटन खेलमा वडा न १० बिजयी भएको छ।
वडा न १० ले ६ न वडालाइ ३-२ को गोलअन्तरले पराजित गरेको हो।
थाहा नगरपालिकाको आयोजनामा सुरु प्रतियोगितामा नगरका ११ वटा वडाको सहभागिता रहेको छ।
बिजयी हुने टिमले नगद ३० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले १५ हजार र शिल्ड प्राप्त गर्ने छन भने तेश्रो र चौथोहुने टिमले नगद ५-५ हजार प्राप्त गर्ने छन ।
९ गतेसम्म चल्ने प्रतियोगिताको आज नगर खेलकुद बिकास समितिका संयोजक टिकाराम स्याङ्तानले उद्घाटन गरेका थिय।

५ पुस २०७९, मंगलवार १९:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु