NIC ASIA Bank Long Ad

प्रिमियर लिगमा आर्सनलद्धारा म्यान्चेस्टर युनाईटेड पराजित

इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले म्यान्चेस्टर युनाईटेडलाई १–० ले हराएको छ ।

गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन पिएरे एमरिक औबामायङ्गले पेनाल्टीमार्फत निर्णायक गोल गरे ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा टोटनह्याम हट्सपरले ब्राइटनलाई २–१ ले पराजित गर्‍यो ।

टोटनह्यामका लागि ह्यारी केन र ग्यारेथ बेलले एक एक गोल गर्दा ब्राइटनका तारिक लाम्पटेले एक गोल फर्काए ।एजेन्सी

१७ कात्तिक २०७७, सोमवार ११:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु