थाहा नगरपालिका १ का अध्यक्ष गोपालीको सन्देश
नेपालीहरूको महान पर्व बडा दशैँ, शुभ दिपावली, नेपाल संवद तथा छठ पर्वको शुखद् उपलक्ष्यमा समस्त नेपाली दाजुभाई एवं दिदिबहिनीहरूमा सुख, शान्ति र समृद्धिकोसहितको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ ।
हेरमान गोपाली
अध्यक्ष
थाहा नगरपालिका वडा १
१४ असोज २०७९, शुक्रवार २०:३३ बजे प्रकाशित