https://election.gov.np/
NIC ASIA Bank Long Ad
Global IME Bank Long Ad

वीरगंज महानगरपालिका प्रमुख सिंहको सन्देश

नेपालीहरुको महान चाड छठ तथा बडा दशैंको सुखद् अवसरमा सम्पूर्ण नगरवासि दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछौं । हाम्रा चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता कायम गर्न सकोस् । छठ पर्व, २०७९ ले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा मिलोस्, शुभकामना ।
राजेशमान सिंह
नगरप्रमुख
वीरगंज महानगरपालिका

१४ असोज २०७९, शुक्रवार १२:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु