फतुवा विजयपुर नगरपालिका प्रमुख यादवको सन्देश
नेपालीहरुको महान चाड छठ तथा बडा दशैंको सुखद् अवसरमा सम्पूर्ण नगरवासि दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछौं । हाम्रा चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता कायम गर्न सकोस् । छठ पर्व, २०७९ ले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा मिलोस्, शुभकामना ।
गोपाल राय यादव
नगरप्रमुख
फतुवा विजयपुर नगरपालिका
१४ असोज २०७९, शुक्रवार १२:१० बजे प्रकाशित