NIC ASIA Bank Long Ad

वर्षाका कारण थाहा १२ का स्थानिय मर्कामा

अत्यधिक वर्षाको कारण थाहा १२ का स्थानिय मर्कामा परेका छन् । लगातार परेको पानिले सानोकान्छा थिङको ६ रोपनि र सुकमान स्याङ्तानको ४ रोपनि जग्गासमेत बगाएपछि स्थानिय समस्यामा परेका हुन् । पानिले स्थानियले लगाएका सबै प्रकारका बालिमा क्षति पु¥याएको छ ।

“हामीले लगातारको वर्षाले पु¥याएको क्षतिको विवरण सङ्कलन गरिरहेका छौँ, स्थानियले लगाएको बालिमा निकै क्षति पुगेको छ, छिट्टै वडा कार्यसमितिको बैठक बसेर निर्णय गरी राहात दिने तयारी गरेका छौँ – वडा अध्यक्ष टिकाराम स्याङतान” । घरमात्रै नभएर नवनिर्मित पदमार्गसमेत भासिन थालेको स्थानीयवासीले बताएका छन् ।

२६ असोज २०७९, बुधवार १२:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु