NIC ASIA Bank Long Ad

माओवादी केन्द्र थाहा र इन्द्रसरोवरले टुङ्गायो उमेदवार

नेकपा माओवादी केन्द्र थाहा नगर कमिटी तथा ईन्द्रसरोवर गाउँपालिका कमिटीले मङ्सिर ४ गते हुने संघ तथा प्रदेश सभा निर्वाचनको लागी उमेदवार सिफारिस गरेको छ ।
दुबै पालिकाको १८ भदौमा बसेको पदाधिकारी बैठकले उमेदवार सिफारिस गरेको हो।
सिफारिस हुनेमा प्रतिनिधि सभा २ मा दुबै पालिकाले नेता रामनारायण बिडारीलाई सिफारिस गरेको छ भने प्रदेश सभा २ क तर्फ पनि दुबै पालिकाले नेताहरु कुमारी मोक्तान ,बिष्णुहरी ढकाल जंगली ,लबशेर बिष्ट ,सन्तोष बिष्ट तथा प्रकाशचन्द्र पाण्डे प्रलोक लाई सिफारिस गरियको छ भने प्रदेश समानुपातिक तर्फ थाहाले ज्योति रायमाझी लाई सिफारिस गर्दा ईन्द्रसरोवरले ज्योती रायमाझी ,अप्सरा लामा,विर्जुपदम लामा,र रन्जित राणा रहेका छन।

१८ भदौ २०७९, शनिवार १८:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु