NIC ASIA Bank Long Ad
Global IME Bank Long Ad

राष्ट्रिय समाजसेवी प्रा.डा जगदीश बैद्यद्धारा अस्पताललाई सहयोग

राष्ट्रिय समाजसेवी एवं जे.भी फाउन्डेसनका अध्यक्ष प्रा.डा जगदीश बैद्यले भक्तपुरमा रहेको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताललाई विभिन्न सामग्री हस्तान्तरण गर्नुभएको छ ।

उहाँले सोमबार आधुनिक हुइलचियर ५ थान, स्टेचर १५ थान तथा अन्य आवश्यक उपकरण हस्तान्तरण गर्नुभएको हो । सो सामग्री नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालले बुझेको जनाइएको छ ।

२६ वैशाख २०७९, सोमवार १७:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु