NIC ASIA Bank Long Ad

आहाँ ! प्रेस काउन्सिल नेपालको हाताभित्र सुन्दर फूलको बगैँचा (फोटो फिचर)

के तपाई कहिल्यै प्रेस काउन्सिल नेपाल पुग्नुभएको छ ? यदि छ भने यो दृश्य पक्कै नौलो होइन । सञ्चारग्राम, तिलगंगामा अवस्थित प्रेस काउन्सिल नेपालको हाताभित्र छिरेपछि जोकोहीलाई मोहित तुल्लाउने फूलको बगैँचाले स्वागत गर्दछ ।

बगैँचामा मात्र होइन, कार्यालय भित्रपनि गमलामा विभिन्न प्रकारका फूलहरू छन् । जसले कार्यालयलाई प्राकृतिकरूपमा सुगन्धित त बनाएको छ नै वातावरणलाई पनि आकर्षक बनाएको छ ।

तस्बिरमा हेरौँ, यी फूलहरू

२० कात्तिक २०७७, बिहीवार ११:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु