https://election.gov.np/
NIC ASIA Bank Long Ad
Global IME Bank Long Ad

राष्ट्रिय बिमा कम्पनीको अध्यक्षमा मकवानपुरका उपाध्याय

राष्ट्रिय बिमा कम्पनी लिमिटेडको अध्यक्ष पदमा मकवानपुरका दिनेश उपाध्याय नियुक्त हुनुभएको छ ।

नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार उपाध्यायलाई ४ बर्षे कार्यकाल रहनेगरी नियुक्ती गरेको हो ।

नेपाली काङ्ग्रेस महासमिति सदस्य, मकवानपुर जिल्ला सहकारी संघका सचिब उपाध्याय मकवानपुरका प्रभावशाली ब्याक्तित्वमा पर्नुहुन्छ ।

नियुक्तीसंगै उपाध्यायले शुक्रबार कार्यभार सम्हाल्नु भएको छ ।
बिमा क्षेत्रलाई समयानुकूल बनाई बिमा क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न क्रीयाशिल हुने अध्यक्ष उपाध्यायले बताउनुभयो ।

१४ असोज २०७९, शुक्रवार २०:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु