NIC ASIA Bank Long Ad

जुम्लाको जडिबुटी काठमाडौँ ल्याउने रमेश र सन्तोष (फोटोसहित)

जुम्लाबाट यार्सा, सिलाजित, बन लसुन, ओखर र केसर लगायतका जडिबुटी काठमाडौँ ल्याएर ब्यापार गर्छन, रमेश सिजापति र सन्तोष सिंजालि । आफैँले दुःख गरेर टिपेर ल्याएको यस्ता जटिबुडी काठमाडौँमा बस्ने जनमानसमा ल्याएर ब्यापार गर्न पाउँदा खुशि मिल्ने गरेको उनिहरू बताउँछन् । शरिरमा भएका विभिन्न किसिमका रोग हटाउने र शरिरलाई चाहिने आवश्यक पौष्टिक तत्वहरु भएको यस्ता जडिबुटि जो कोहिले खाँदा शरिरमा उर्जा मिल्ने, रोग प्रतिरोध क्षमता बढ्ने उनिहरूको भनाई छ ।

२२ भदौ २०७९, बुधवार १६:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु