NIC ASIA Bank Long Ad
Global IME Bank Long Ad

प्रा.डा.बैद्यद्धारा गणेशको मन्दिर स्थापना

ललितपुर जिल्ला समन्वय समिति तथा ख मिडिया प्रा.लि.का प्रमुख सल्लाहकार रास्ट्रिय समाजसेवी प्रा.डा.जगदीश वैद्यले ट्राफिक प्रहरी परिसर ललितपुर महानगर पालिका वडा १५ सातदोबाटो पाटनमा सिद्धी विनायक गणेशको मन्दिर बनाई मुर्ति स्थापना गरी आफ्नै हातबाट उद्घाटन गर्नुभएको छ । उहाँले आफ्नो नेशनल मल्टिपल कलेजको आय र आफ्नो निजि पारिश्रमिक मन्दिर स्थापना गर्नुभएको हो ।

१२ असार २०७९, आइतवार १६:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु