NIC ASIA Bank Long Ad

राजनीति

समयमै नतिजा नपाएपछि विद्यार्थीले विदेश रोज्दै : मन्त्री शर्मा

समयमै नतिजा नपाएपछि विद्यार्थीले विदेश रोज्दै : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा र नतिजा प्रकाशन नगर्दा विद्यार्थीले विदेश... पुरा समाचार

भिजिट भिसामा जानेको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

भिजिट भिसामा जानेको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती झेल्नु... पुरा समाचार

सहकारीका समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

सहकारीका समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिनुभएको छ ।... पुरा समाचार

अख्तियारको निगरानी तीनै तहको सरकारमाथि

अख्तियारको निगरानी तीनै तहको सरकारमाथि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राज्यका तीनवटै तहमा भएगरेका कामकारबाहीलाई विशेष रुपमा नियालिरहेको छ । आयोगले संघ,... पुरा समाचार

गैरआवासीय नेपालीको मताधिकारका लागि पहल भइरहेको : प्रधानमन्त्री

गैरआवासीय नेपालीको मताधिकारका लागि पहल भइरहेको : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरूको मताधिकारका लागि पहल अघि बढाएको बताउनुभएको छ । पश्चिम चितवनमा... पुरा समाचार

राष्ट्रसंघको महासभामा प्रधानमन्त्री दाहालको सम्बोधन

राष्ट्रसंघको महासभामा प्रधानमन्त्री दाहालको सम्बोधन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघको मुख्यालय अमेरिकाको न्यूयोर्कमा सञ्चालन भइरहेको सन् २०२३ को एसडीजी... पुरा समाचार

आईओईको चर्को शुल्क तत्काल र्फिता लिन स्ववियुको चेतावनी

आईओईको चर्को शुल्क तत्काल र्फिता लिन स्ववियुको चेतावनी

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले चर्को शुल्क वृद्धिको निर्णय तुरुन्त फिर्ता लिनुपर्ने भन्दै स्वतन्त्र... पुरा समाचार

दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा

दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी एवं पार्टी सल्लाहकार सदस्य सीता दाहालको पार्थिव... पुरा समाचार

विद्युतीय व्यापार विधेयक राष्ट्रियसभामा पेस

विद्युतीय व्यापार विधेयक राष्ट्रियसभामा पेस

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ राष्ट्रियसभा समक्ष पेस गर्नुभएको छ ।... पुरा समाचार

प्रधानमन्त्रीसँग प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर हुने

प्रधानमन्त्रीसँग प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर हुने

प्रतिनिधिसभामा यही असार ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।... पुरा समाचार