NIC ASIA Bank Long Ad

चलचित्र ‘प्रसाद’को सिक्वेल बन्ने

समिक्षागत रुपमा सफल मानिएको चलचित्र ‘प्रसाद’को सिक्वेल बनाउने तयारीमा यसको निर्माणपक्ष लागिरहेको छ । लेखक सुशिल पोडेलले चलचित्रको लागि स्क्रिप्ट फाइनल गरिसकेका छन् ।

सुभाष थापाको निर्माणमा बन्ने चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्दैछन् । यो चलचित्रका लागि ‘प्रसाद’का कलाकारत्रय विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत नै दोहोरिन्छन् या दोहोरिदैनन् भन्ने चर्चा पनि चलेको थियो ।
तर, निर्देशक फेरिएपनि कलाकार भने नफेरिने भएका छन् । निर्देशक चौधरीले नै यो कुराको पुष्टी गरेका छन् ।

१९ भदौ २०७७, शुक्रवार १६:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु