NIC ASIA Bank Long Ad

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सुवर्ण पौडेल,

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सुवर्ण पौडेल चयन भएका छन् ।
कम्पनीको गत माघ २ बसेको सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो ।

यसैगरी, सञ्चालक समितिको बैठकले कम्पनीका अध्यक्ष सन्तोषकुमार राठीले पदबाट दिएको राजीनामा माघ २ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ।

३ माघ २०८०, बुधवार १३:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु