NIC ASIA Bank Long Ad

सेञ्चुरी बैंकको ‘सेञ्चुरी हाईब्रिड बचत खाता’

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकको हितलाई ध्यानमा राखेर सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता सञ्चालनमा ल्याएको छ। यस खातामा ग्राहकले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्नेछन्।

सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता न्यूनतम  १ लाखमा नै खोल्न सकिनेछ। यस खातामा बैंकले ग्राहकलाई भिसा डेबिट कार्ड, इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ, डिम्याट र मेरो सेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको छ।

१३ असार २०७९, सोमवार ११:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु