NIC ASIA Bank Long Ad

बैंक अफ काठमाण्डू र लुम्बिनी विकास बैंकको बोनस सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा आज ९आइतबार० २ वटा बैंकको बोनस सेयर सूचिकृत भएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडको १० प्रतिशत बोनस बापतको ९६ लाख ५८ हजार एक सय ७६ दशमलव ४२९० कित्ता सेयर सूचिकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

 

त्यसैगरी, लुम्बिनी विकास बैंक लिमिटेडको १३ प्रतिशत बोनस बापतको ३७ लाख ७८ हजार ३ सय ८९ दशमलव ६१ कित्ता सेयर सूचिकृत भएको हो ।

१ फागुन २०७८, आइतवार १६:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु